कैलाली धनगढीका यी युवक सङ्ग यो मंसिरमा बिहे गर्दै छिन नायिका स्वेता खडका !

मनोरञ्जन समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली धनगढीका यी युवक सङ्ग यो मंसिरमा बिहे गर्दै छिन नायिका स्वेता खडका !
अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगतमा चर्चा बढेको छ । दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा बढेको हो । दशैंका बेला सार्वजनिक भएका तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिला विजयेन्द्रकी आमा हुन् । विजयन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ । अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् । तर हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *