यी नै हुन सहायक हवल्दार सन्तोष श्रेष्ठ जसले ग’र्भ’व’तीको ज्या’न जोगाउन गरे १० औं पटक र’क्तदान !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

शशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष श्रेष्ठले एक ग र्भ:वती महिलालाई र गत दिएर ज्या न जोगाएका छन् । शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत श्रेष्ठले डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ काँडामाण्डौको न्वाघरकी ३७ हप्ताकी गर्भवती ४२ वर्षीया खण्टी साउँदलाई रक्तदान गरी ज्यान जोगाएका हुन् । ग र्भ व ती महिला साउँदलाई AB पोजेटिभ र गत अभाव भएको जानकारी पाएपछि आफ्नो रगत समूह मिल्ने भएकाले एक पिन्ट रक्तदान गरेको सहायक हवल्दार श्रेष्ठले बताए । उनले गरेको रक्तदान यो १० औं पटक हो । दुइ छोरा र दुई छोरीकी आमा भईसकेकी खण्टी साउँद १२ वर्षपछि फेरी पनि ग र्भ वती रहेको र उनको जिल्ला अस्पतालमा चेकजाँच गराउँदा सामान्य ज न्डि स सहित र क्त अ ल्प ता देखिएपछि सहायक हवल्दार श्रेष्ठले शुक्रबार रक्तदान गरेका हुन् । सुदुर खबर बाट ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *