यस्तो छ आज सम्पुर्ण विदेशी मुद्राको विनिमय दर : हेर्नुहोस पूरा विवरण !

अर्थ विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा रहेको छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ९७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९० रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ४५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *