लाखौंमा कारोबार भैरहेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लाखौं पुगेको सुनको मूल्य आज भने पत्याउनै नसकिने गरि यस्तो भयो । हेर्नुहोस कति पुग्यो ।
कार्तिक २१ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *