अग्रिम पैसा नबुझाइ अस्पतालले उपचार गर्न नमाने पछि नरमायाले गरिन आ’त्म:ह’त्या : श्रीमान मिडियाम !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण नोबेलले उपचार गर्न नमाने पछि घर पुगेर संक्रमित महिलाले दे:ह:त्या’ग गरेकी छिन् । अस्पतालले उपचार नगरी घर फर्काएपछी मोरङको रतुवामाई नगरपालिका–१० की ४० वर्षीय नरमाया मगरले दे:ह:त्या’ग गरेकी हुन् । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नोबेलमा कात्तिक ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचारमा दैनिक १८ हजार रुपैयाँ लाग्ने भन्दै अग्रिम भुक्तानी गर्न दबाब दिएको थियो । महङ्गो उपचार शुल्क तिर्न नसक्ने परिवारले बताएपछि नोबेलले घर जान भनेको थियो ।

सरकारी अस्पतालमा बेड नभएको र पैसाबिना नोबेलमा उपचार नपाएपछि श्रीमान टेकबहादुर मगरले उनलाई घर फर्काएकोमा १० गते उनले शौचालयमा पा सो ला गेर दे:ह:त्या’ग गरेकि हुन् । रतुवामाई नगरपालिका–१० का अध्यक्ष टंक ढकालका अनुसार मृगौलाले काम गर्न छाडेपछि मृ:त कको गत असारदेखि डा:इ’लसिस हुँदै आएको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *