आज बिहिवार बजारमा ह्वात्तै सुनको मूल्य घटेपछि बजारमा सुन किन्ने हरुको घुइँचो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आज बिहिवार बजारमा ह्वात्तै सुनको मूल्य घटेपछि बजारमा सुन किन्ने हरुको घुइँचो !
कार्तिक २० । काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको भन्दा यो मूल्य १०० सय रूपैयाँले बढी हो । यस्तै तेजावी सुन पनि आज प्रतितोला १०० रूपैयाँले घटेर ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२१० रूपैयाँमा कारोबार भइरहेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *