OMG कल्पनै गर्न नसकिने गरि फैलिदै कोरोना आज एकै दिन देखिए यति धेरै नयाँ कोरोना संक्रमीत ।

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

OMG कल्पनै गर्न नसकिने गरि फैलिदै कोरोना आज एकै दिन देखिए यति धेरै नयाँ कोरोना संक्रमीत । हेर्नुहोस विवरण ।
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५१४ रहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *