Breaking News: बाइडेनले गरे राष्ट्रपति जितको घोषणा !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking News: बाइडेनले गरे राष्ट्रपति जितको घोषणा !
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने, “जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।“ **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए । बाइडनले भने, “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।ुु उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए जुन प्रतिबद्धता चुनावी प्रचार अभियानमा पनि उनले जनाउँदै आएका थिए ।

अहिलेसम्मको २४३ इलेक्टोरल वाइडेनले प्राप्त गरिसकेका छन् भने रोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मात्र प्राप्त गरेका छन् । राष्ट्रपति चुनावमा, अब डेमोक्रेट उम्मेदवार जो वाइडेन आफ्नो जीत को बारेमा एकदम विश्वस्त देखिन्छ । जो बिडेनले आफ्नो नयाँ ट्वीटमा भनेका छन्, “प्रक्रिया र एक अर्कामा विश्वास राख्नुहोस्। सँगै मिलेर हामी यसलाई जित्न सक्छौं।“ एपी समाचार एजेन्सीका अनुसार जो बाइडेन जीतको धेरै नजिक पुगेका छन्। उनीहरूले अहिलेसम्म २६४ चुनावी मत प्राप्त गरेका छन्। **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *