हराएकी छोरि खोजिदिन प्रहरीमा आग्रह गर्दा “तेरि छोरी पोइ चाहिएर गइ होलि” भनेपछि !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ घिउडल्ला बाबुटोलकी पूजा भर एक महिनादेखि बेपत्ता छिन्। तर, छोरीको खोजी गरिदिन आग्रह गर्दा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूमाथि उल्टै दु र्व्य वहार गरेको पी डित आमा शिला भरले बताएकी छिन्। छोरी हराएको निवेदन लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूलाई दुर्व्यवहार गर्दै अ प मानजनक शब्द प्रयोग गरेर उल्टै गाली गरेको उनी बताउँछिन्। ‘तेरा छोरीजस्ता त कति हराउँछन् हराउँछन्, तेरी छोरीलाई पोइ चाहिएर गई होला, किन खोज्नु पर्यो’ भनेर महिला प्रहरीले थर्काएको उनले बताइन्। ‘छोरी हराएर म पीडामा छु, न्याय खोज्न जाँदा मलाई नै थकाईयो, अब म प्रहरीबाट के आश गरूँ?’ आँसु धारा बगाउँदै शीलाले दुखेसो पोखिन्। ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *