तिहारमा टिका लगाउने दाइसंग बहिनि भागेपछि, कतारमा रहेका श्रीमान पनि फर्के नेपाल (हेर्नुहोस् भिडयो)

रोचक समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

तिहारमा टिका लगाउने दाइसंग बहिनि भागेपछि, कतारमा रहेका श्रीमान पनि फर्के नेपाल (हेर्नुहोस् भिडयो)
वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थुप्रै युवाका घर उजाडीएका कथा अहिले बारम्बार सार्वजनिक भइरहेका छन् ।
घरमा श्रीमतीलाई विश्वास गरेर खाडीमा पसिना बगाएर कमाउन भासिएका युवाहरु घर फर्कदा न घर हुन्छ न त विश्वास गरेकी श्रीमती । फेरी यहाँ त्यस्तै अर्को कथा प्रस्तुत गर्न लागिएको छ । श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । श्रीमान घर आए लगत्ती उनको श्रीमती भने आफैले भाई मानेर तिहारमा टिका लगाएको भाईसंग भागेकी छन् । उनी भागीसकेपछि अहिले मिडियामा आएकी छन् । उनले आफ्नो नाम र परिचय पनि नखुलाईदिन आग्रह गरेकी छन् ।
सत्य समाचार बाट ****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *