सुनको मूल्य ओरालो लाग्ने क्रम जारी आज एकै दिन यति धेरैले घट्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको रु ९६ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भइरहेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *