दुखद खबर: भारतको देहरादुनमा पढाउँदै आएका एक नेपाली शिक्षकले गरे आ’त्म’ह’त्या

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको देहरादुनमा पढाउँदै आएका एक नेपाली शिक्षकले गरे आ’त्मह’त्या
काठमाडौँ– भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कु’ट’पि’ट’को’ आ’रो’प’ लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आ’त्म’ह’त्या’ ग’रे’का’ छन् । भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु भागेपछि २५ वर्षका ती नेपाली शिक्षकले आफूलाई सो घ’ट’ना’को’ दो’षी’ भ’न्दै’ आ’त्म’ह’त्या’ ग’रे’का’ हुन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

ती शिक्षकको सु’सा’इ’ड’ नो’ट’को’ आधारमा पुलिसले अ’नु’स’न्धा’न’ अगाडि बढाएको टा’इम्स अफ इण्डियाले जनाएको छ । केही दिनअघि यो विद्यालयका ७ जना विद्यार्थीहरु आफ्नो घर नेपाल आउनका लागि विद्यालयबाट भा’गे’का’ थिए । ती विद्यार्थीहरुले सामाजिक संजालमा एउटा भिडियो लाइभ गरेर आफूहरुले चाडपर्वको बेलामा घर जान भन्दै विदा माग्दा बरिष्ठ शिक्षकले कु’ट’पि’ट’ ग’रे’को’ आ’रो’प’ ल’गा’ए’का’ थिए ।

आ’त्म’ह’त्या’ ग’र्ने’ शिक्षकले विद्यार्थीहरुले यसरी शिक्षकमाथि आ’रो’प’ ल’गा’उ’ने’ स्थि’ति’ आ’उ’नु’मा’ आफू जिम्मेवार भएको सु’सा’इ’ड’ नो’ट’मा’ उ’ल्ले’ख’ ग’रे’को’ समाचारमा जनाइएको छ । यस विषयमा भारतस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइएको बताइएको छ ।

पुलिसले विद्यार्थीहरुले भिडियोमा गरेको दा’वी’को’ पनि जाँच ग’रि’र’हे’को’ छ । अक्टोबर २७ र २८ मा ७ जना नेपाली विद्यार्थीहरु बनबासासम्मको लागि ट्याक्सी लिएर स्कुलबाट भा’गे’का’ थि’ए’ । तीमध्ये ४ जना आफ्नो घर जान सफल भए तर अरु ३ जनालाई भने बनबासा चेक प्वाइन्टमै रोकियो र फेरि स्कुलमै फिर्ता ल्याइयो ।

बनबासामा ती तीन जना विद्यार्थीलाई लिन गएका शिक्षकहरुमध्ये मृ’त’क’ शिक्षक पनि एक थिए । शनिबार ती तीन जना भा’गे’का’ विद्यार्थीहरुलाई लिएर स्कुलमा फर्केसँगै ती शिक्षकले आफूलाई एक को’ठा’मा’ ब’न्द’ ग’रे’र’ झु’ण्डि’ए’को’ ब’ताइ’ए’को’ छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *