लगातार बढेको सुनको मूल्य आज बुधबार भने पत्याउनै नसकिने गरि यस्तो भयो ।

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लगातार बढेको सुनको मूल्य आज बुधबार भने पत्याउनै नसकिने गरि यस्तो भयो । हेर्नुहोस पूरा विवरण सहित ।
आज बुधबार पनि तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको रु ९५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्य भने तोलाको रु ५ ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *