पहिरोमा परि बेपत्ता भएका ईञ्जिनियर आकाश भेटिएनन्, कि’रिया गर्दै परिवार

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पहिरोमा परि बेपत्ता भएका ईञ्जिनियर भेटिएनन्, कि रिया गर्दै परिवार
१९ कात्तिक / सिन्धुपाल्चोकको पहिरोमा परि वेपत्ता भएका दाङका ईञ्जिनियर नभेटिएपछि परिवारले कि रिया गर्न थालेको छ । गएको असार २४ गते राति वे पत्ता भएका घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका २४ बर्षीय आकास केसी अहिलेसम्म पनि वेपत्ता भएकाले आजदेखि का’जकि:रिया गर्न थालिएका उनका वुवा यादवबहादुर खत्रीले बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत इएचआरपी जाइका परियोजनामा सिन्धुपाल्चोकमा कार्यरत उनलाई पहिरोमा परि वेपत्ता भएपछि सरकारले पनि असोज १९ गते मृ:त्यु भएको घोषणा गरिसकेको छ । २४ गतेसम्म का जकि रिया गरिने उनका वुवाले बताए । सिन्धुपाल्चोकको ठाडो सिगर्चे खोलामा आएको बाढिमा परि वेप त्ता केसी बेप त्ता भएका थिए । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *