यि नै हुन एटीएम मेसिन तो’ड’फो’ड गरेर पैसा चो’र्न खोज्ने प्रज्वल खाँड ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाडौंको कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चो’र्दा चो’र्दै प्रहरीले एक जनालाई प:क्राउ गरेको छ । एटीएम तो’ड’फो’ड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्‍वर बस्‍ने १८ वर्षीय प्रज्वल खाँडलाई प:क्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हि:रा’सतमा राखेर अ:नुस’न्धान जारी राखिएको बताएका छन् । ताजा खबर बाट ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *