भु’कुम्पमा परि मृ’त्युु हुनेको संख्या ७६ पुग्यो अन्य को खोजि कार्य जारी !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भु’कुम्पमा परि मृ’त्युु हुनेको संख्या ७६ पुग्यो अन्य को खोजि कार्य जारी ! हेर्नुहोस पूरा विवरण सहित ।
गएको शुक्रबार टर्कीमा भू’कम्प गएको थियो। उक्त भू’कम्पमा परी हालसम्म ७६ जनाको ज्या’न गएको त्यहाँका अधिकारी हरुले  जानकारी दिएका छन् । उक्त भूकम्पमा के कति क्ष’ति भयो भन्ने पूरा विवरण भने नआएको भिभिन्न सञ्चार माध्यम हरुले जनाएका छन्। त्यस्तै मानवीय क्ष’तिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *