पति बि’तेको ५ मिनेटकै अ’न्त’रालमा पत्नीको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम, कार्तिक १७ गते । धनुषामा पतिको मृ’त्यु भएको पाँचमिनेटपछि पत्नीको पनि मृ’त्यु भएको छ । धनुषाको सहिदनगरपालिका १ कुम्भकर्ण टोलाका ९१ वर्षीय रामखेलावन यादवको सोमबार बिहान ७ः४५ बजे मृ:त्यु भएपछि ७ः५० बजे उनकी श्रीमती ८८ वर्षीया सुमिन्त्रादेवी यादवको मृ’त्यु भएको हो । बिहान उठेर नि’त्य क’र्म गरी संगै पति पत्नीले चिया खाएका थिए । एक्कासी रामखेलावनले आफुलाई छा’ती दु’खेको परिवारजनलाई जानकारी गराए । लगतै उनका छोरा उपेन्द्र औषधि लिन गए । श्रीमती सु’मिन्त्रा हेर्न आइपुगिन् । त्यसको केहि समयमै ७ः४५ बजे रामखेलावनको मृ”त्यु भयो । श्रीमान्को मृ”त्यु भएको देखेर सुमिन्त्रादेवी पनि अ’चे’त भइन्् । पाँचमिनेटको अन्तरालमा ७ः५० बजे पत्नी सु’मिन्त्राको पनि मृ”त्यु भएको स्थानीय नरेश यादवले बताए । ****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *