दुखद खबर: साथीसंग खेलीरहेका ९ वर्षका रघुवीरको टि”परले लियो ज्या’न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

साथीसंग खेलीरहेका ९ वर्षका रघुवीरको एकाविहानै टिपरले लियो ज्या’न
काठमाडौ । भैरहवामा सोमवार विहानै टिपरको ठ’क्क’रवाट एक बालकको नि’ध’न भएको छ । भैरहवा–लुम्बिनी सडक खण्डको मत’कलवामा टि’परले ठ’क्क’र दिँदा एक बालकको नि’ध’न भएको हो । सोमबार बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु।१क ११७४ नम्बरको टि’प’रले ठ:क्क’र दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका नौ वर्षीय छोरा रघुवीर हरिजनको नि’ध’न भएको प्रहरीले जनाएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *