Breaking News: WHO का महानिर्देशक टेड्रोस आइसोलेसनमा !

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ( का महानिर्देशक डा। टेड्रोस आधनम गेब्रियसस आ;इ सोलेसनमा बसेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु आइसोलेसनमा बसेको जानकारी दिएका हुन् । टेड्रोसले आफू ‘कन्ट्राक्ट ट्रेसिङ’मा परेको भन्दै ‘सेल्फ आइसोलेसनमा’मा बस्ने ट्वीटरमार्फत् जानकारी गराएका हुन्। ‘म कोभिड १९ भएका कोही व्यक्तिसँग सम्पर्कमा भएको थाहा भएको छ’, उनले सोमबार ट्वीटरमा लेखेका छन्, ‘म कुनै लक्षणबिना ठिक छु, तैपनि डब्ल्यूएचओको प्रोटोकलअनुसार म सेल्फ क्वारेन्टिनमा रहन्छु।’ यस्तै उनले आफूले घरबाटै कार्यालयका काम गर्ने बताएका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *