१२ बर्ष अघि प्रेम बिहे गरेका रो’शनले गरे आफ्नै श्रीमती निरुको ह’त्या !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । कु*ट;पि;ट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको ह*त्या गरेको अ भि यो गमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई प क्रा उ गरेको छ । महानगरीय प्रहरी प:रिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले ह त्याको जा हे’री आएपछि नागालाई प-क्रा उ गरेर अ’नु’सन्धान शुरु गरेको जानकारी दिए । १२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कु-ट-पि’ट गर्ने गरेको र पछिल्लो समय पनि कु-ट’पि-टबाटै मृ’त्यु भएको मा’इती पक्षको भनाइ छ ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *