खुसिको खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमीत कोरोना जितेर घर फर्किए !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमीत कोरोना जितेर घर फर्किए ! हेर्नुहोस विवरण ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मु क्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *