साह्रै दुखद खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमितको कोरोना संक्रमण बाट मृ’त्यु !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

साह्रै दुखद खबर: नेपालमा आज एकै दिन अहिले सम्मकै धेरै संक्रमितको कोरोना संक्रमण बाट मृ’त्यु ! हेर्नुहोस विवरण ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भा इरसका कारण २३ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ९६० पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । त्यस्तै होम आ’इ’?सोलेसनमा रहनेको संख्या ३१ हजार ८ रहेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *