साह्रै दुखद खबर: कोरोना ले लियो सशस्त्र प्रहरीका सई नगेन्द्र खड्का को ज्यान !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सशस्त्र प्रहरीका सईको कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृ’त्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले खड्काको आइसियूमा उपचारका क्रममा खड्काको मृ’त्यु भएको जानकारी दिएका छन् । उनलाई स्वासप्रश्वासमा सम:स्या थियो । लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । दैलेख घर भएका खड्का अर्घाखाँचीमा कार्यरत थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *