लाखौंमा कारोबार भैरहेको सुनको मूल्य आज आइतबार भने पत्याउनै नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लाखौंमा कारोबार भैरहेको सुनको मूल्य आज आइतबार भने पत्याउनै नसकिने गरि यस्तो भयो !

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलाको रु १५ ले बढेर प्रतितोला ११ सय ९५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । ****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *