पेटमा सरको बच्चा बसिसकेछ अनि छिमेकी केटासँग भागे तर ६ महिनामै छोरी जन्मिए पछी (भिडियो सहित हेर्नुहोस)

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पेटमा सरको बच्चा बसिसकेछ अनि छिमेकी केटासँग भागे तर ६ महिनामै छोरी जन्मिए पछी (भिडियो सहित हेर्नुहोस)
त्यो दिन आमा घास लिन जानुभएको थियो । बा काम गर्न पिथौरागढ,भारत जानुभएको थियो । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आउनुभयो उहाले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाउनु भएको थियो । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा सर्ले मलाई समात्नुभयो । म जिल्ल परे वरपर कोही मानिस थिएनन् सुनसन थियो सबै तिर । मेरो मुख बन्द गरेर सरले मलाई के के गर्नु भयो म भन्न नै सक्दिन मैले चाहेर पनि केही बोल्न सकिन् । अ प्र त्यासित रुपमा यसो भइरहँदा म कराउन नखोजेकी हैन तर मुख बन्द थियो आवाज नै निस्केन् । साँझ आमा घरमा आउनुभयो आमालाई दिउँसोको कुरा भन्ने आँट नै आएन् । म चुपचाप नै बसे । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला **** भिडियो हेर्नुहोस


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *