कुवेतमा अरुसँग प्रेमसम्बन्ध रहेको आ शं’कामा भारतीय युवकद्वारा नेपाली प्रे’मिकाको ह’त्या”

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अरुसँग पनि प्रेमसम्बन्ध रहेको शं’कामा भारतीय यु’वाद्वारा नेपाली प्रे’मिकाको ह’त्या”
काठमाडौं। आफूबाहेक अ’र्को एक युवकसँग पनि प्रेम सम्बन्ध रहेको भन्दै एक भारतीय युवाले नेपाली युवतीको ह’त्या गरेका छन् । कुवेतको राजधानी कु’वेत सिटीमा ती भारतीयमाथि ई र्ष्या वश प्रे’मिकाको ह’त्या गरेको अ’भि यो गमा मुद्दा चलाइएको अल अन्बा दै’निकको रि’पोर्ट उ’द्धृत गर्दै अरब टाइम्स अनलाइनले लेखेको छ ।

क्रिमिनल इभिडेन्सेज डिपार्टमेन्टका एक अधिकारीलाई उ दृत गर्दै प्रकाशित समाचारमा ती युवाले आफ्नी प्रेमिकाको अर्कैसँग स’म्बन्ध रहेको आ शं का गरेको र यही विषयमा झ’गडा भएपछि उनले प्रेमिकाको अनु’हारमा सिरानीले थि चे र ह’त्या गरेका थिए । भवनका सु’रक्षा गा’र्डले दिएको सूचनाका आधारमा पुलिस र मेडिकल टिम घ’ट ना स्थल पुग्दा प्रथम दृ ष्टिमा युवतीको मृ’त्यु सामान्य देखिएको थियो किनकि उनको श’रीरमा कुनै चो’ट प ट क थिएन ।

एक छिमेकीले आफूले त्यो अपार्टमेन्टमा झ’ग डा भएको आवाज सुनेको बताएका थिए । केही समयपछि एक व्यक्तिलाई बिल्डिङको कम्पाउण्डभित्र चु रोट पिउँदै गरेको देखिएपछि ती शं का स्पद व्यक्तिलाई हि रा स तमा लिइएको छ । पुलिसले उनको हातमा केही चि थो रि ए का चो टहरु पाएको थियो । यी चो टहरु ह’त्या गर्ने क्रममा पी’डि तले प्र ति रो ध गर्दा लागेको अनुमान गरिएको थियो । डिसिनेपालबाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *