सेयर गर्नुहोस्
बढेको सुनको मूल्य तिहार नजिकिदै गर्दा आज भने पत्याउनै नसकिने गरि घट्यो !
काठमाडौं । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यसअघि नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ । **** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
सेयर गर्नुहोस्