तिहारको मुखैमा आज एकै दिन यति धेरैले घट्यो सुनको मूल्य: हेर्नुहोस कति पुग्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बढेको सुनको मूल्य तिहार नजिकिदै गर्दा आज भने पत्याउनै नसकिने गरि घट्यो !
काठमाडौं । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यसअघि नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ । **** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *