यी नै हुन भारतीयलाई नागरिकता दिने काँग्रेस वडाध्यक्ष जोशी !

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष प क्रा उ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प क्रा उ गरिएको प्रहरीले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी न क्क ली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प क्रा उ गरिएको बताए ।

उनका अनुसार चौधरीले न क्कली बुवा बनेर भारतका अलियास अ न्सा रीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए । अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । न क्क ली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई प क्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । जोशीलाई हि रासतमा राखेर अ नु स न्धा न भइरहेको प्रहरीले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *