रहर त मलाई पनि भाडाकुटि खेल्ने थियो तर बाध्यताले बेडमा छु: एकपटक अवश्य पढ्नुस !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रहर त मलाई पनि भाडाकुटि खेल्ने थियो, बाध्यताले bed मा छु। मैले हिम्मत हरेको छैन किनकि मेरो साथमा हजुरहरु हुनुहुन्छ । सहयोग माग्नु छोरिको बाध्यता छ अनि सहयोग गर्नु हाम्रो कर्तब्य” । by RONB
काठमाडौ । बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने उनकी आमा एलिना गुरुङले बताएकी छन् ।
उनका अनुसार आफ्नो छोरी सियोनाको उपचारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानकारी गराएकी छन् ।**** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *