बाच्न निकै प्रयास गरिन तर सकिनन ज्ञानकुमारी !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमानको कु’टाइबाट ग म्भी र घा इ ते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृ त्यु भएको छ । घरायसी वि’वा दमा श्रीमान डम्बरबहादुर गिरीले हा नेको मसला पि’स्ने लो’होरो ढु ‘ङ्गाले ला गेर ग’म्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृ त्यु भएको हो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *