खुशीको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुशीको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए ! हेर्नुहोस विवरण ।

काठमाडौ । नेपालमा एकैदिन ३०३८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । योसंगै कोरोना निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनिहरु विभिन्न स्थानका अस्पतालबाट निको भएका हुन् । त्यस्तै आज २३६४ जनामा कोरोना भा इरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । त्यस्तैगरी आज कोरोनाबाट १७ जनाले ज्या न गुमाएका छन् । योसँगै कोरोना बाट ज्या न गु मा उने मानिसको संख्या ९०४ पुगेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *