सेयर गर्नुहोस्
सुनको मूल्य पुरानो मूल्य तिर ओरालो लाग्दै आज एकै दिन सोच्नै नसकिने गरि घट्यो !
हिन्दु नेपालीको चाड दशैंपछि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । **** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****
सेयर गर्नुहोस्