दसैं पछि आज बिहीबार सुनको मूल्य ह्वात्तै घटेपछि बजारमा सुन किन्नेहरुको घुइँचो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनको मूल्य पुरानो मूल्य तिर ओरालो लाग्दै आज एकै दिन सोच्नै नसकिने गरि घट्यो !
हिन्दु नेपालीको चाड दशैंपछि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । **** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *