दुई महिना अघि मात्र विवाह गरेकी श्रीमतिलाई कुकुरको सिक्रीले घाँ’टी क’से’र श्रीमानले गरे ह’ त्या

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई महिना अघि विवाह गरेकी श्रीमतिलाई कुकुरको सिक्रीले घाँ’टी क’से’र श्रीमानले गरे ह’ त्या
एजेन्सी । दुई महिना अघि मात्र प्रेम विवाह गरेकी श्रीमतिको एक युवकले ज्या’न लि’एका छन् । संगै काम गर्ने युवतीसंग प्रेम गरेका युवकले दुई महिना अघि मात्र विवाह गरेका थिए । यो घटना भारतको मध्यप्रदेशको इंदौरमा भएको हो । ****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

लकडाउनको समयमा अगस्त महिनामा उनीहरुले विवाह गरेका थिए । इन्दौरको संयोगितागञ्ज पुलिस स्टेशनमा दर्ता भएको यो घ ट नामा पारिवारिक विवादका कारण श्रीमानले आफ्नो २१ वर्षकी श्रीमतिको ज्या’न लि’एका हुन् ।

उनले कुकुर बाँ’ध्ने सिक्रीले घाँ’टी’मा क’से’का थिए । उनको त्यो प्रयास असफल भएपछि भान्सामा प्रयोग गर्ने च’क्कु प्र’हा’र गरी ज्या’न लि’ए’का हुन् । घटना पछि ति युवक आफै प्रहरी कार्यालय पुगेका थिए ।****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *