भाइरल जोडि कृष्ण र रुपाको जिन्दगीमा खुशी संगै फर्किएको दशैं ( हेर्नुहोस तस्बिर सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भाइरल जोडि कृष्ण र रुपाको जिन्दगीमा खुशी संगै फर्किएको दशैं ( हेर्नुहोस तस्बिर सहित)
रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जा’ लमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेर’णा दिने खालको छ । रुपा र कृष्ण क लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्था,मा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु “खद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिता,एका छन् । **** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

दुर्घ,टना मा हात र खुट्टा गुमा,एका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दु’र्घ’ट’नाले पनि छुटाउन सकेन । हात खुट्टा गु’माjएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जा’लमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि,र्वाद दिन भनेकी छन् ।यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विपत्ती को साम ना गर्न उनीहरुलाई ला खौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवस रमा यि तस्बिर सार्निवज क गरेकी हुन् ।**** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *