‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै भारतीय युवतीले नेपालबारे यसरी गरिन् प्रचार (भिडियो हेर्नुहोस)

रोचक विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै भारतीय युवतीले नेपालबारे यसरी गरिन् प्रचार (भिडियोसहित)
काठमाडौं । सामाजिक सञ्जालमा केहीदिनदेखि भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालको भिडियो भाइरल बनेको छ । ‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै उनले नेपालको राम्रो पक्षको वर्णन गरेकी छन् । नेपालका बारेमा शीर्षक सुन्दा नेगेटिभ अर्थ लाग्ने उनको शैली धेरैलाई मन परेको छ । उनले सुरुवातमै ‘म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरुलाई बाँड्दै छु’ भनेर विषयबस्तु उठाएकी छन् । मोटिभेसनल क्षेत्रमा धेरै अवार्ड पाउने अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *