कोरोना खोपलाई लिएर WHO ले आज बल्ल दियो यस्तो खबर ! छायो विश्वभर खुसियाली !

कोरोना विशेष विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking : कोरोनालाई लिएर WHO ले भर्खरै दियो यस्तो खबर ! छायो विश्वभर खुसियाली !
१३ कार्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२०को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् । गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् । ग्रेबेयेससले खोपको विषयमा थप व्याख्या भने गरेका छैनन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *