अन्तत भारतीय पत्रकारले नै भने: कालापानी नेपालकै हो, भारतले छोड्नु पर्छ !

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय पत्रकारले नै भने ,”कालापानी नेपालकै हो, भारतले छोड्नु पर्छ,भारतले अध्ययन नगरी दाबी गर्नु मु’र्खता हो।
भारतको प्र’ति’वादस्वरुप नेपालले पनि नयाँ नक्सा जारी गरेपछि चर्किएको नेपाल–भारत वि’वाद अझै समाधान भएको छैन । यो अन्तराष्ट्रिय विषय भएकाले छिटै समा’धान हुने कुरा पनि छैन । यसैबीच एकजना वरिष्ठ भार’तीय पत्रका’रले काला’पानी सहितको भू–भाग नेपालकै भएको बताएका छन् । भारतीय च’र्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवादमा आनन्दस्वरुप वर्माले यस्तो बताएका हुन्। **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

भारतीय अ’तिक्रमणमा परेको लि’म्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भू–भाग रहेको मत वरिष्ठ पत्रकार वर्माले आजतक मार्फत सार्वजनिक गरेका हुन् । यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि उनले बता’एका छन्।

‘कालापानी नेपालको हिस्सा हो,’ पत्रकार व”र्माले भनेका छन्,’ सन् १९६२ मा चीनसँग यु’द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो,’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा नै बनाउँदा अहिले अवस्था जटिल भएको हो।’
कालापानी र लिपुलेकलाई लिएर ने’पाल र भारतबीच पुरानो वि’वाद रहेको समेत उनले बताएका छन् । यो विषय बारम्बार चर्चामा रहेको उनले बताए । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *