लोकप्रिय गायिका रचना रिमालको यस्तो छ झापामा रहनसहन र बासस्थान !

मनोरञ्जन समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लोकप्रिय गायिका रचना रिमालको यस्तो छ झापामा रहनसहन र बासस्थान !
काठमाडौं : रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।उनको पछिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । हालै सम्पन्न नेपाल आईडल तेश्रो सिजनले उनलाई चर्चामा ल्याएको हो । नेपाल आईडलमा उनी ८ औं स्थानमा पुगेकी थिईन् ।

पछिल्लो समय निक्कै चर्चामा आएकी गायिका रचना रिमालले पनि कोरोनाको कहर बिचमा दशैलाई हर्शोल्लासपुर्ण रुपमा मनाएकी छन् । कर्मथलोको कामलाई थाती राखेर दशै मनाउन झापा घर पुगेकी रचनाले आफ्नो परिवार संग खुसी साट्दै मान्यजनबाट आशीर्वाद थापेकी छन। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *