खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमित कोरोना जितेर घर फर्किए ! हेर्नुहोस पूरा विवरण ।
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ। ****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *