पति विराटको हौसला बढाउन ग’र्भवती अनुष्का पुगीन् दुबई

खेलकुद विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

११ कार्तिक २०७७
काठमाडौँ । यतिबेला आईपीएल २०२० को चौतर्फी चर्चा छ । यो वर्षको आईपीएल दुबई भइरहेको छ । कोरोना महामारीकोबिचमा जारी प्रतिस्पर्धा उत्कर्षमा रहेका बेला बलिउड अभिनेत्री अनुष्का शर्मा पति विराट कोहलीको हौसला बढाउन दुबई नै पुगेकी छिन् । गर्भवती अवस्थाकी अनुष्का रातो कपडामा सजिएको देख्न सकिन्छ । आईपीएल २०२० मा उनी विराटको टीम रोयल च्यालेन्जर्स बेंगलुरुलाई चीयर गर्ने गरेकी छन् । पति कोहली शानदार फर्ममा रहेका बेला बिराटको टीम आरसीबीले आईपीएलमा राम्रो प्रदर्शन पनि गरिरहेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *