दुखद खबर: जीप दु’र्घ’ट’ना हुँदा घ’ट’नास्थलमै तीन जनाको मृ’त्यु, चार घा’इ’ते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुखद खबर: जीप दु’र्घ’ट’ना हुँदा घ’ट’नास्थलमै तीन जनाको मृ’त्यु, चार घा’इ’ते
खोटाङ, ११ कात्तिक । खोटाङमा जीप दु’र्घ’ट’ना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दु’र्घ’टनामा परी चार जना घा’इ’ते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दु’र्घ’ट’ना हुँदा तीन जनाको घ’ट\ना’स्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

प्रहरीका अनुसार बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दु’र्घ’ट’नामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घ’ट’ना’स्थलमै मृ’त्यु भएको हो ।

गुगल बाट लिई एको

उक्त दु*र्घ*ट’नामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घा’इ’ते भएका हुन् । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *