नेताहरुले देशबासीको चित्त दुखाउनु हुँदैन: मनिषा कोइराला

राजनीति समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेताहरुले देशबासीको चित्त दुखाउनु हुँदैन: मनिषा कोइराला
भारतको नयाँ नक्सा सार्वजनिक भएको केही समयमा नै नेपालका प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकार अनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेपछि मनिषा कोइरालाले यो कदमको प्रशंसा गरिन् । **** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

मलाई आश लागेको थियो कि नेपालीले आफ्नो कुरालाई आफ्नो भन्न सकेको थियो। झगडा दाजुभाइमा पनि हुन्छ, त्यसलाई# झगडा गरेर टुंगाउनु पर्छ भन्ने त हैन। चाँडै समाधान नहोला तर प्रयास गर्नुपर्छ’, मनिषा भन्छिन्, ‘मलाई प्रधानमन्त्रीजीसँग त्यो बेलामा धेरै गर्व लागेको थियो। तर फेरि अर्कै अर्कै खबर आउछन्। उहाँ केका लागि के गर्नुहुन्छ, बुझ्नै सकिँदैन।’

उनी राजनीति ठीक छ, शक्ति अनि पद ठीक छ तर आफ्नो देश र देशबासीको चित्त दुखाउनुहुँदैन भन्छिन्। तर पछिल्लो परिस्थितिले नेपालका राजनीतिज्ञले प्राप्त गरेको राजनीतिक व्यवस्थाको सम्मान नगरिएको देखिएको मनिषाको बुझाइ छ।**** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *