बिहानै आयो दुखद खबर: कोरोना संक्रमण पुष्टि भएको २ दिनमै ५० बर्षिय पुरुषको मृ’त्युु

कोरोना विशेष समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बिहानै आयो दुखद खबर: कोरोना संक्रमण पुष्टि भएको २ दिनमै ५० बर्षिय पुरुषको मृ’त्युु
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ त्यु भएको स्वास्थ्य निर्देशक डा।विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषमा नि मो निया लगायतको स म स्या थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *