नेपालीको महान चाड दशैमा क्यानडाका प्रधानमन्त्रीले दिए सबै नेपालीलाई शुभकामना !

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले विश्वभर रहेको हिन्दु समुदायमा विजयादशमीको शुभकामना दिएका छन्। प्रधानमन्त्री टुडोले एक विज्ञप्ति जारी गर्दै क्यानडालगायत विश्वभर रहेका हिन्दु समुदायलाई दशैंको शुभकामना दिएका हुन् । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *