दशैंमा घर लिप्ने माटो लिन गएका २ महिलाको ढि’स्कोले पु’रीएर नि’धन, थप दुई घा’इते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । जाजरकोटमा दसैंका लागि घर लिप्ने माटो ख’न्न गएका दुईजना महिलाको ढिस्कोले पुरिएर शनिबार नि’धन भएको छ । घ’टनामा अन्य थप २ जना घा’इते भएका छन् ।जिल्लाको छेडागाड–३ दशेरा चुवाकी दुई महिलाका नि’धन भएको हो । नि’धन हुनेमा ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहाल भएको प्रहरीले जनाएको छ ।

घ’टनामा सोही ठाउँ निवासी स्थानीय सरिता जैसी र धनसरी चनारा घा’इते भएका छन्। घा’इतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृ त्यु भएको स्थानीयको भनाइ छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *