लाखौं पुगेको सुनको मूल्य आज फुलपातिको दिन ह्वात्तै घट्यो: हेर्नुहोस कति पुग्यो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

आज फुलपातिको दिन बजारमा सुनको मुल्यमा गिरावट । हेर्नुहोस कतिमा हुदैछ कारोबार ।
नेपाली बजारमा आज सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ । **** याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *