जब गोजीमा पैसा सकिन्छ उमेर कोल्टे फेर्छ तेतिबेला त, आफ्नै श्रीमती को माया लाग्छ ।

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

जब गोजीमा पैसा सकिन्छ उमेर कोल्टे फेर्छ तेतिबेला त, आफ्नै श्रीमती राम्री देखिन्छ

काठमाडौ। अर्काको श्रीमती राम्री गोजीमा पैसा अनि गालामा लाली छउन्जेल मात्रै हो……. जब गोजीमा पैसा सकिन्छ उमेर कोल्टे फेर्छ तेतिबेला त  ..आफ्नै श्रीमती राम्री देखिन्छ… बिरामी हुँदा तातोपानी खान उसको शरण पर्नुपर्छ.. त्यसैले उमेर हुदा पाखुरीमा बल हुदा नै श्रीमती लाई माया र इज्जत गर्नुस …  उनि तपाइकी श्रीमती मात्रै होईनन । तपाइँको आधा शरिल हुन…..आफ्नो श्रीमती भन्दा अशल र राम्रो साथी  अरु कोहि हुन सक्सैन। दुनियाँले त राम्रो पनि भन्छ नराम्रो पनि भन्छ ” सहन सिल्ता आफैमा हुनुपर्छ . समाजिक संजालबाट साभार गरिएकोो मनछुने लाइन *****थप ” कृृृपया   एक   पटक यहाँ  तल क्लिक गर्नुहोस’, ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *