खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खुसिको खबर: नेपालमा आज एकै दिन यति धेरै संक्रमीत कोरोना जितेर घर फर्किए ! हेर्नुहोस विवरण ।

काठमाडौं । नेपालमा बिहिबार थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा बिहिबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण गरिएकोमा थप ३ हजार ६३७ नमुना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *