दुखद खबर: चाउमिन खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाने ३ जना बचे !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चाउमिनले एकै परिवारका ९ जनाको ज्या’न लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् । चीनको यो परिवारका ९ सदस्यको मृ’त्यु फूड प्वा’इजनिङका कारण भएको बताइएको छ । बताइएअनुसार उनीहरुले फ्रि’जमा करिब १ वर्षदेखि राखिएको नुडल्स खाएका थिए । खाएपछि उनीहरु बिरामी भएका थिए । फ्रिजमा लामो समयसम्म राखिएको नुडल्सबाट परिवारले नुडल सुप बनाएका थिए । डेलीमेलका अनुसार सुप खाएको केही समयपछि नै उनीहरु बिरामी भएका थिए । रिपोर्टअनुसार उनीहरु कूल १२ जना जम्मा भएका थिए । तर, अन्य ३ जनाले यो सुपको स्वाद अनौठो लागेपछि मन नपरेर खाएका थिएनन् । पी’डित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *