लाखौ पुगेको सुनको मुल्य, आज दशैको मुखैमा पत्याउनै नसकिने गरि यस्तो भयो !

अर्थ
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लाखौ पुगेको सुनको मुल्य, आज दशैको मुखैमा पत्याउनै नसकिने गरि यस्तो भयो ! हेर्नुहोस विवरण ।

काठमाडौं । आज सुनको मूल्य तोलामा २ सयले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ । **** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *